सर्वोच्च अदालतमा क्युआर कोडबाटै अदालती दस्तुर भुक्तानी गर्न सकिने
ekantipur.com · Thu Sep 10 11:59:19 GMT 2026

सर्वोच्च अदालतमा क्युआर कोडबाटै अदालती दस्तुर भुक्तानी गर्न सकिने
न्यायिक सेवा प्रवाहलाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले उक्त सेवा बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)