मिटरब्याज नियन्त्रणदेखि दुई प्रदेशमा प्रमुख सचिव नियुक्तिसम्म, मन्त्रिपरिषद्का सात निर्णय
bishowkhabar.com · Thu Sep 10 11:57:44 GMT 2026

काठमाडौं– सरकारले मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी नयाँ विधेयक ल्याउनेदेखि दुई प्रदेशमा नयाँ प्रमुख सचिव नियुक्तिसम्मका सात महत्वपूर्ण निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भ्रमण स्वीकृत गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)