अमेरिकामा नेपाली दन्त चिकित्सक डेन्टल लाइसेन्स परीक्षामा परीक्षक नियुक्त
setopati.com · Thu Jun 18 12:51:00 GMT 2026

अमेरिकामा कार्यरत नेपाली मूलककी दन्त चिकित्सक सबिना मल्लले डेन्टल विद्यार्थीहरूको लाइसेन्स परीक्षा लिन पाउने भएकी छन्।
अमेरिकाभरका डेन्टल स्कुलका विद्यार्थीहरूको लाइसेन्स परीक्षा सञ्चालन गर्ने अमेरिकन बोर्ड अफ डेन्टल एग्जामिनरको परीक्षक समूहमा डा. मल्ल चयन भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)