कुन कुन मन्त्री र माननीय फोटो खिचाउन गएनन् ?
janaaastha.com

एक दर्जन मन्त्री र सांसदले ‘डिजिटल पार्लियामेण्ट’ का लागि फोटो खिचाउन बाँकी रहेको पाइएको छ । फोटो खिच्न नआउनेलाई आज संसद् सचिवालयले सम्पर्क गरेको छ । सांसद अमरकान्त चौधरी,अमृता बिक, उज्जवलकुमार झा, तपेश्वर यादव,नरेन्द्रकुमार गुप्ता,नरेन्द्र साह कलवार,राजेशकुमार चौधरी र विक्रम खनालले फोटो खिचाउन बाँकी रहेको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)