इरान–अमेरिका तनाव चर्किंदा विश्व बजारमा इन्धनको मूल्य बढ्यो
nagariknews.nagariknetwork.com · Thu Sep 10 12:00:27 GMT 2026

इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ।
तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ। जहाँ इरानले फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएदेखि यातायात प्रतिबन्धित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)