१९ वर्षपछि फेरियो आइफोन
setopati.com · Thu Sep 10 12:09:55 GMT 2026

झन्डै दुई दशकअघि पहिलो आइफोन सार्वजनिक भएयता यसको क्यामरा, स्क्रिन र क्षमता निरन्तर परिवर्तन भयो। तर फोनको मूल स्वरूप उही रह्यो—हातमा समाएर चलाउने आयातकार उपकरण।
यसपालि एप्पलले पहिलो पटक त्यसको स्वरूप नै परिवर्तन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)