कांग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक, को कहाँ ?
nepalpress.com · Thu Sep 10 12:07:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोकेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशन प्रक्रियालाई सहज बनाउनको लागि सबै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई पठाएको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)