खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग
khabarhub.com · Thu Sep 10 12:13:54 GMT 2026

दोलखा – सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई बिहानदेखि नै सहज रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ ।
बिहीबार दोलखा तथा रामेछापका व्यवसायी एवं यातायात व्यवसायीहरूले मालवाहक सवारी साधनलाई साँझ ६ बजेपछि मात्र आवागमन गर्न दिइने गरेको भन्दै गुनासो गरेपछि दोलखा उद्योग वाणिज्य संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)