मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सद्वारा विपद् राहत कोषमा ३१ लाख सहयोग
bishowkhabar.com · Thu Sep 10 12:10:40 GMT 2026

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्स प्रा.लि.ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेका छन्।
देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको तथा सयौँ परिवार प्रभावित भएको अवस्थामा सरकारी राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)