भोटेकोशी बाढी : ५११ विदेशी अझै बेपत्ता
ratopati.com · Fri Aug 28 15:35:44 GMT 2026

काठमाडौ । भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीमा विभिन्न ३३ देशका नागरिक प्रभावित भएको पाइएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार बाढीपछि ६३२ जना विदेशी नागरिकमध्ये १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन्।
सरकारले सार्वजनिक गरेको देशगत विवरणअनुसार सबैभन्दा धेरै प्रभावित भारतीय नागरिक १७८ जना छन्। तीमध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)