भोटेकोशी बाढीः शव पहिचान र घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड
makalukhabar.com · Fri Aug 28 15:35:46 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव बुझ्न मृतकका आफन्तहरू विभिन्न अस्पताल पुग्ने क्रम बढेको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा शव पहिचान र संकलनका लागि आफन्तहरू प्रतीक्षारत छन् । त्यसैगरी, बाढीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उपचार प्रक्रिया बुझ्न पनि अस्पतालहरूमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)