दक्षिण अफ्रिकाविरुद्ध नामिबियाको ऐतिहासिक जित
kendrabindu.com · Fri Aug 28 15:36:08 GMT 2026
काठमाडौं । नामिबियाले टी–२०आई क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको छ । उसले आजदेखि सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १८ रनले हराएको हो ।
नामिबियाले गत वर्ष भएको एक मात्र टी–२०आई म्याचमा पनि दक्षिण अफ्रिकालाई हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)