राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
nepalnews.com · Thu Sep 10 12:20:39 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।
राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)