सातादेखि अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालनमा
ekantipur.com · Thu Sep 10 12:23:42 GMT 2026

सातादेखि अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालनमा
नाग्म–गमगडी सडकको टोप्ला खण्डमा पहिरोले भाँसिएको सडकमा ग्याबिन जाली भरेर एक सातापछि यातायात संचालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)