उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, शपथको तयारी
barnanmedia.com · Thu Sep 10 12:16:21 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेका छन्।
सुनसरी-४ का सांसद साहको नाम प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)