बाढी आएको २४ दिनपछि मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
ratopati.com · Thu Sep 10 12:28:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ।
बाढी आएको २४ दिनपछि मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)