नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सले बाढी पीडितलाई दियो १० लाख ५१ हजार सहयोग
clickmandu.com · Thu Sep 10 12:35:08 GMT 2026

काठमाडौं । नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशी बाढी प्रभावितका परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले यस्तो सहयोग गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)