प्रभु बैंक लिमिटेडद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण
baahrakhari.com · Thu Sep 10 12:37:49 GMT 2026

काठमाडौं । प्रभु बैंक लिमिटेडद्वारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग राहत सामग्री सम्बन्धित पिडितहरूलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)