चाडपर्वमा चिनी अभाव हुन नदिने सरकारको तयारी, सुपथ मूल्य बिक्री गरिँदै
ratopati.com · Thu Sep 10 12:45:00 GMT 2026

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी हाहाकार देखिएको छ । साथै मूल्य पनि अत्यधिक वृद्धि भएको छ ।
तर सरकारी व्यापार कम्पनीहरू आफूहरूसँग पर्याप्त मात्रामा चिनी रहेको दाबी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)