एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
ratopati.com · Thu Sep 10 12:41:42 GMT 2026
काठमाडौँ। जापानको आइची र नागोयामा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुन लागेको एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बिहीबार आयोजित कार्यक्रमबिच खेलाडी, प्रशिक्षकसहितको टोलीलाई बिदाइ गरिएको हो। उनीहरूलाई खेलकुदमन्त्री सस्मित पोखरेलले शुभकामना दिएर बिदाइ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)