नवनियुक्त उद्योगमन्त्री शाहले लिए शपथ,तस्बिरहरू
ratopati.com · Thu Sep 10 12:44:36 GMT 2026

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले बिहीबार साँझ शपथ लिएका हुन् ।
अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रास्वपाका दीपककुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)