प्रभु बैंकद्वारा रसुवा बाढी पीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
clickmandu.com · Thu Sep 10 12:44:08 GMT 2026

काठमाडौं । रसुवाको बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले थप सहयोग गरेको छ ।
बैंकले थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)