१५औँ महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोक्यो
barnanmedia.com · Thu Sep 10 12:38:21 GMT 2026

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार महाधिवेशन प्रक्रिया व्यवस्थित बनाउन वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)