अनलाइन सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ
annapurnapost.com · Thu Sep 10 12:46:27 GMT 2026

झापा : झापाको बिर्तामोडमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने तथा खेलाउने गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ निवासी ४९ वर्षीय किरण कन्दङ्वा, सोही ठाउँका ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)