सर्वोच्चमा ‘क्यूआर कोड’मार्फत अदालती दस्तुर भुक्तानी गर्ने सुविधा
baahrakhari.com · Thu Sep 10 12:57:47 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतमा अदालती दस्तुरहरू ‘क्यूआर कोड’ मार्फत विद्युतीय रूपमा भुक्तानी गर्न सकिने सेवा सुरु भएको छ ।
सूचना प्रविधिमा आधारित न्यायपालिकाका विकास गर्ने उद्देश्यअनुरूप ‘क्यूआर कोड’ मार्फत विद्युतीय रूपमा भुक्तानी गर्ने सेवा सुरु गरिएको सर्वोच्चले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)