नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा
kendrabindu.com · Thu Jun 18 13:44:32 GMT 2026

काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले आफ्नो नयाँ एथर अनुभव केन्द्र वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै अथर ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ।
वीरगञ्जको आदर्शनगरस्थित नयाँ अनुभव केन्द्र १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रा. लि. को व्यवस्थापनमा सञ्चालनमा आएको हो। यस नयाँ केन्द्रले मधेश प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू अझ सहज रूपमा उपलब्ध गराउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)