कांग्रेसले ताेक्याे सातै प्रदेशमा निर्वाचन संयोजक
janaaastha.com

नेपाली काँग्रेसले महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ । केन्द्रीय निर्वाचन समितिले वरिष्ठ अधिवक्ताहरुलाई निर्वाचन संयोजकको जिम्मेवारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)