भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग
khabarhub.com · Thu Sep 10 13:04:07 GMT 2026

झापा – भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)