यी हुन् ठेक्काको सूचना लुकाएर रकम कुम्ल्याउनेहरु
janaaastha.com

धनुषाको धनौजी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी भ्रष्टाचारमा तानिएका छन् । सडक ठेक्काको सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा उनीसहित दश जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)