प्राविधिक पृष्ठभूमिका दीपक साहको काँधमा उद्योग मन्त्रालयको जिम्मेवारी, को हुन् उनी ?
kendrabindu.com · Thu Sep 10 13:09:08 GMT 2026

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद इन्जिनियर दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले साहलाई उक्त जिम्मेवारी दिएका हुन्। नाम एउटै भए पनि यसअघि श्रममन्त्री बनेका दीपक साह र अहिले उद्योगमन्त्री बनेका साह फरक व्यक्ति हुन्। यसअघिका दीपक साह महोत्तरी–२ का हुन् भने अहिलेका साह सुनसरी–४ का हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)