मुक्तिनाथ क्लाइमेट केयरद्वारा प्रधानमन्त्री विपद् उद्धार कोषमा ६ लाख सहयोग
arthadabali.com · Thu Sep 10 13:12:45 GMT 2026

काठमाडौँ / मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली र देवीघाट लगायतका क्षेत्रमा ठूलो परिमाणमा जनधनको क्षति भएको भन्दै कम्पनीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)