कर्णाली एनभीएलको प्लेअफमा
nepalpress.com · Thu Sep 10 13:11:50 GMT 2026
काठमाडौं । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो खेलमा मधेश वारियर्सलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले पराजित गर्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)