सुरुङभित्र मान्छेको आवाज सुन्यौँ, तर आँखैले नदेखेसम्म सार्वजनिक गरेनौँ
onlinekhabar.com · Thu Sep 10 13:14:16 GMT 2026

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका दुई प्राविधिकको जीवित उद्धार भयो । उद्धारका क्रममा सुरुङको अवस्था, पानी र लेदोको दबाब, ठूलो ढुंगा तथा संरचनाले सिर्जना गरेको अवरोध र सीमित उपकरणका कारण टोलीले पटकपटक आफ्नो योजना बदल्नुपरेको थियो।
जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपा ने स्वयंसेवी हिसाबले फिल्डमै खटिएर उद्धार अभियानको प्राविधिक पक्षमा काम गरेका थिए । उनले आफ्नै पहलमा आफूसँग भएका र अन्य उपकरण जुटाएर टोलीसहित घटनास्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)