सार्वजनिक नहुँदै कसले किन सुरु गर्यो ‘आईफोन १८’ बहिष्कारको ट्रेन्ड ?
onlinekhabar.com · Thu Sep 10 13:08:55 GMT 2026

२५ भदौ, काठमाडौं । सेप्टेम्बर ९ तारिखमा एप्पलले क्यालिफोर्नियामा धुमधामका साथ नयाँ आईफोन १८ सिरिज (प्रो र प्रो म्याक्स) र कम्पनीको पहिलो फोल्डेबल फोन आईफोन डुओ सार्वजनिक गर्यो।
मञ्चमा नयाँ प्रमुख कार्यकारी अधिकृत जोन टर्नस नयाँ प्रविधिका कुरा गर्दै थिए। संसारभरका प्रविधिप्रेमीहरू नयाँ फोनका फिचर हेर्न व्यस्त थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)