बाढी प्रभावित क्षेत्रमा देउवा, सरकारलाई पुनस्थापनामा तदारुकता देखाउन आग्रह
nepalviews.com · Thu Sep 10 13:19:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रसुवा र भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट क्षेत्रको बिहीबार अवलोकन गरेका छन् ।
बिहीबार देउवासँगै कांग्रेस नेता डा.शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)