महिला साफमा नेपालको अर्को एउटा पीडादायी बहिर्गमन
newsofnepal.com · Thu Jun 04 06:29:55 GMT 2026
काठमाडौं ।
कहिलेकाहीँ फुटबल केवल खेल मात्र रहँदैन, मुटु नै च्यातिए झैं पीडा दिने एउटा निर्मम कथा बनिदिन्छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा बुधबार त्यस्तै भयो । जहाँ साफ च्याम्पियनसिपको उपाधि चुमेर इतिहास रच्ने देशका करोडौं खेलप्रेमीको सपना खेल सकिनै लाग्दा चकनाचुर भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)