नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ
newsofnepal.com · Thu Sep 10 13:16:40 GMT 2026

काठमाडौँ।
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा उनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)