खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू
khabarhub.com · Thu Sep 10 13:22:43 GMT 2026
काठमाडौं – जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई बिदाइ गरिएको छ ।
बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई बिदाइ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)