मधेस प्रदेश स्तरीय मुसहर बाल सञ्जाल गठन
annapurnapost.com · Thu Sep 10 13:15:52 GMT 2026

सिरहा : बालविवाह र बालश्रम विरुद्ध अभियान चलाउन मधेस प्रदेश स्तरीय मुसहर बाल सञ्जाल गठन भएको छ।
८ वटै जिल्लाका १५ देखि १८ उमेर समुहका २४ जना किशोर र किशोरीहरुलाई दुई दिने अभिमुखीकरण गरी १३ सदस्यीय समिति गठन गरिएको छ। बाल अधिकार, बालविवाह र बालश्रम सम्बन्धि अभिमुखिकरणमा जानकारी गराईएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)