तादी खोलामा सेनाले जडान गर्यो ५७.९ मिटर लामो एक्रो ब्रिज
newsofnepal.com · Thu Sep 10 13:22:34 GMT 2026

काठमाडौं ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणलाई तीव्रता दिँदै नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो ब्रिज जडान गरी सडक सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)