नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ
nepalviews.com · Thu Sep 10 13:24:19 GMT 2026

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)