‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
ratopati.com · Thu Jun 18 14:15:00 GMT 2026

काठमाडौँ । पछिल्लो निर्वाचनपछि नेपालका वामपन्थी दलहरू निकै कमजोर अवस्थामा पुगेका छन् । यी दलहरू फेरि पुनर्स्थापित होलान् कि नहोलान् भन्नेमा विभिन्न कोणबाट बहस पनि भइरहेका छन् ।
हेमन्तप्रकाश ओली क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हुन् । उनी परिवर्तनका लागि जनयुद्ध भएपनि पुरानै ढाँचाको सत्तामा गएर बस्दा त्यसले अपेक्षित परिणाम दिन सकेको स्वीकार गर्छन् । ‘त्यसबेलाका नेताहरूमा सत्ता र शक्तिको लोभ पैदा भयो, जसले गर्दा क्रान्ति दिशाहीन हुन पुग्यो,’ रातोपाटीको ‘वारपार’ मा अन्तर्वार्ताका क्रममा उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)