रसुवा बाढीको प्रभाव र जलवायु वित्त अध्ययन गर्न सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन
ukeraa.com

१ दिन अघि
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा गएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्न उपसमिति गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)