लगातार चार दिनको वृद्धिपछि नेप्से १५.४३ अंकले घट्यो, कारोबार ४ अर्ब माथि
ukeraa.com

१ दिन अघि
काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्ला चार कारोबार दिन लगातार बढेको नेप्से परिसूचक आज १५.४३ अंक घटेर २५४५ विन्दुमा कायम भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)