२३ गतेको आन्दोलनमा छद्म गोली चल्यो, २४ गते योजनाबद्ध विध्वंश भयो : केपी शर्मा ओली
ukeraa.com

१ दिन अघि
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको व्यापक आगजनी, तोडफोड र हिंसा नवयुवाको आक्रोशबाट सिर्जित घटना नभई योजनाबद्ध रूपमा गराइएको विध्वंस भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)