विपत्तिको सुरुकै घण्टामा राज्य संयन्त्र परिचालन भयो, यति ठूलो र व्यवस्थित हवाई उद्धार पहिले विरलै भएको थियो : रवि लामिछाने
ukeraa.com

१ दिन अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)