पदभार सम्हाल्दै उद्योगमन्त्री साहले भने– ‘जनतालाई आवश्यक ग्यास दिनैपर्छ’
kendrabindu.com · Thu Sep 10 13:34:48 GMT 2026

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साहले ग्यासको आपूर्तिबारे छलफल गरेर जनताको आवश्यकताअनुसार पर्याप्त उपलब्ध गराउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)