हालान्डको चुनौतीअघि इंगल्यान्डलाई रक्षापंक्तिको चिन्ता, गुएहीलाई चोट
himalpress.com · Fri Jul 10 00:07:15 GMT 2026
इंगल्यान्डका डिफेन्डर मार्क गुएहीको शनिबार हुने विश्वकप क्वार्टरफाइनलमा नर्वेविरुद्ध खेल्ने सम्भावनाबारे शुक्रबार अन्तिम मूल्यांकन गरिने भएको छ।
अज्टेका स्टेडियममा अन्तिम १६ अन्तर्गत मेक्सिकोमाथि ३-२ को जितपछि गुएहीलाई ह्यामस्ट्रिङमा सामान्य चोट लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)