मन्त्रालयहरूले दोहोरिएका र अनावश्यक आयोजना छुट्याउनै सकेनन्
ratopati.com · Thu Sep 10 13:36:46 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले बजेट पारित गरेको २ महिना पुग्न लाग्दा पनि कार्यान्वयन गर्नेतिर ध्यान दिन नसकेको देखिएको छ ।
बजेट आइसकेपछि सरकारको गठबन्धन फेरिएको र फेरिएको गठबन्धनबाट मन्त्री पठाएको २५ दिन नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)