सुदूरपश्चिम नेकपामा असन्तुष्टि: मन्त्री नियुक्तिदेखि बजेटसम्मको गुनासो, मुख्यमन्त्री भट्टसँग ९ सांसदले लेखे पत्र
nepallive.com · Thu Sep 10 13:43:57 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि देखिएको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता खगराज भट्टलाई ९ जना प्रदेशसभा सदस्यले १७ बुँदे ध्यानाकर्षणपत्र पठाउँदै सरकार सञ्चालनमा पार्टी र संसदीय दलसँग समन्वय नभएको गुनासो गरेका छन्।
१९ भदौमा पठाइएको पत्रमा गत २ साउनमा बसेको संसदीय दलको बैठकले मापदण्ड बनाएर मन्त्री पठाउने निर्णय गरे पनि त्यसविपरीत दललाई जानकारी नै नदिई मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै आपत्ति जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)